नियम १२
म्याद तारिख थमाउन सकिने
(१) नियम ८ बमोजिम विपक्षी झिकाउने आदेश भएकोमा _ कानु बाहिरको परिस्थितिले गर्दा म्याद गुज्रिएको कारण देखाई विपक्षीले निबेदन दिएमा र सो व्यहोरा मनासिब देखिएमा अदालतले बढीमा पन्ध्र दिनसम्मको म्याद थामिदिन सक्नेछ।

(२) नियम ९ बमोजिम तारिखमा बसेको कुनै पश्षाले तारिख गुजारेमा र मनासिब कारणबाट तारिख गुजारेको देखिएमा अदालतले एक पटकमा बढीमा पन्ध्र दिनसम्मको तारिख थमाइदिन सक्नेछ ।