नियम १०५
वातावरणीय सेवा शुल्क लाग्ने
ऐनको दफा ४२ बमोजिम राष्ट्रिय वनक्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृत प्राप्त मुनाफा कमाउने विकास आयोजनाले मुनाफा प्राप्त हुन सुरु भएपछि वातावरणीय सेवा बापत मुनाफाको एक प्रतिशत रकम कोषमा जम्मा गर्नु पर्नेछ।