नियम २३
-कठ, दाउरा आपूर्ति सम्बन्धी विशेष व्यवस्था
(१) राष्ट्रियस्तरका पुरातात्विक महत्त्वका सांस्कृतिक सम्पदा, धार्मिक संरचना, पाटी, सत्तल तथा प्राचीन स्मारक मर्मत तथा पुनर्निर्माण कार्य, परम्परादेखि चलिआएको धार्मिक तथा सांस्कृतिक कार्य र बाढी, पहिरो, भूकम्प, आगलागी, ःशीतलहर लगायतका विपद् व्यवस्थापन कार्यको लागि आवश्यक पर्ने काठ, दाउरा मन्त्रालयको निर्णयको आधारमा डिभिजनल वन अधिकृतले उपलब्ध गराउनु पर्नेछ।
(२) प्रदेशभित्रका धार्मिक संरचना, पाटी, सत्तल तथा प्राचीन स्मारक मर्मत तथा पुनर्निर्माण कार्य, परम्परादेखि चलिआएको धार्मिक तथा सांस्कृतिक कार्य र बाढी, पहिरो, भूकम्प, शीतलहर, आगलागी लगायतका विपद् व्यवस्थापन कार्यको लागि आवश्यक पर्ने काठ, दाउरा प्रदेश मन्त्रालयको निर्णयको आधारमा डिभिजनल वन अधिकृतले उपलव्ध गराउनु पर्नेछ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि परम्परादेखि चलिआएको धार्मिक तथा सांस्कृतिक कार्यको लागि नेपाल सरकारले रोयल्टी मिनाहा गरी काठ, दाउरा उपलब्ध /गराउन सक्नेछ ।
तर काठ, दाउराको सङ्कलन तथा ढुवानीमा लागेको खर्च काठ, दाउरा -उपयोग गर्ने निकायले व्यहोर्नु पर्नेछ।
(२) प्रदेशभित्रका धार्मिक संरचना, पाटी, सत्तल तथा प्राचीन स्मारक मर्मत तथा पुनर्निर्माण कार्य, परम्परादेखि चलिआएको धार्मिक तथा सांस्कृतिक कार्य र बाढी, पहिरो, भूकम्प, शीतलहर, आगलागी लगायतका विपद् व्यवस्थापन कार्यको लागि आवश्यक पर्ने काठ, दाउरा प्रदेश मन्त्रालयको निर्णयको आधारमा डिभिजनल वन अधिकृतले उपलव्ध गराउनु पर्नेछ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि परम्परादेखि चलिआएको धार्मिक तथा सांस्कृतिक कार्यको लागि नेपाल सरकारले रोयल्टी मिनाहा गरी काठ, दाउरा उपलब्ध /गराउन सक्नेछ ।
तर काठ, दाउराको सङ्कलन तथा ढुवानीमा लागेको खर्च काठ, दाउरा -उपयोग गर्ने निकायले व्यहोर्नु पर्नेछ।
वन नियमावली, २०७९
परिच्छेद - १
परिच्छेद - २
नियम ३: राष्ट्रिय वनको भू-उपयोग परिवर्तन नगरिनेनियम ४: Naनियम ५: राष्ट्रिय वनको सीमा निर्धारणनियम ६: Naनियम ७: राष्ट्रिय वनको भू-उपयोग योजनानियम ८: बनस्पति उच्चान स्थापना गर्न सक्नेनियम ९: बृक्षारोपण गर्नु पर्नेनियम १०: व्यवस्थानियम ११: व्यवस्थानियम १२: Naनियम १३: चरिचरनको निमित्त इजाजतपत्र दिन सक्ने
परिच्छेद - ३
नियम १४: रणनीतिक योजना बनाउनेनियम १५: बन संवर्दन प्रणाली अवलम्बन गर्नु पर्नेनियम १६: जडीबुटीको संरक्षण तथा व्यवस्थापननियम १७: बन पैदावार सङ्कलन गर्न सकिने परिमाणनियम १८: बन पैदावारको मूल्यनियम १९: रुखको छपान तथा मूल्याङ्कन गर्नु पर्नेनियम २०: बन पैदावार सङ्कलन गर्ने अवधिनियम २१: जिल्ला बन पैदावार आपूर्ति समितिनियम २२: गराउनेनियम २३: -कठ, दाउरा आपूर्ति सम्बन्धी विशेष व्यवस्थानियम २४: बन पैदावार प्राप्त गर्न निवेदन दिनु पर्नेनियम २५: काठ, दाउरा लिलाम बिक्रीनियम २६: लिलाम बिक्री सदर गर्ने अधिकारीनियम २७: चिरान वा प्रशोधन गरेर बिक्री गर्नु पर्नेनियम २८: काठ, दाउराको ओसारपसारनियम २९: Naनियम ३०: जडीबुटी र अन्य वन पैदावारको लिलाम बिक्रीनियम ३१: खयर काठ (जरा र ठुटा समेत) को बिक्रीनियम ३२: बन पैदावारको विदेश निकासी र आयातनियम ३३: पुरानो काठ, दाउराको व्यवस्थापननियम ३४: मिनाहा गर्न सक्नेनियम ३५: नेपाल वन निगम लिमिटेडलाई काठ, दाउरा उपलब्ध गराउनेनियम ३६: जोखिमयुक्त रुखको व्यवस्थापननियम ३७: Naनियम ३८: टाँचा तथा सिलको दर्ता र् प्रयोग
परिच्छेद - ४
परिच्छेद - ६
नियम ४२: - सामुदायिक वन उपभोक्ता समूहको गठननियम ४३: कोषको सञ्चालननियम ४४: बार्षिक प्रतिवेदन पेस गर्नु पर्नेनियम ४५: स्थानीय तहमा अभिलेख राख्नेनियम ४६: कार्ययोजना तर्जुमा र वन हस्तान्तरणनियम ४७: सामुदायिक वनको लगत राख्नु पर्ने,नियम ४८: बन व्यवस्थापन र वन पैदावारको सङ्कलननियम ४९: बन पैदावारको बिक्री वितरण र अनुमतिपत्रनियम ५०: टाँचाको दर्ता र प्रयोगनियम ५१: वन उद्यम सञ्चालन गर्न सक्नेनियम ५२: व्यवस्थानियम ५३: Naनियम ५४: सामुदायिक वनमा गर्न नहुने कार्यनियम ५५: Na
परिच्छेद - ७
नियम ५६: साझेदारी वन उपभोक्ता समूहको गठननियम ५७: साझेदारी वन व्यवस्थापन समितिनियम ५८: व्यवस्थानियम ५९: बार्षिक प्रतिवेदन पेस गर्नु पर्नेनियम ६०: क्षेत्र निर्धारण र कार्ययोजना तर्जुमानियम ६१: कार्ययोजनाको कार्यान्वयननियम ६२: साझेदारी वनको लगत राख्नेनियम ६३: बन व्यवस्थापन गरी वन पैदावारको सङ्कलननियम ६४: वन पैदावारको उपयोग तथा बिक्री वितरणनियम ६५: टाँचाको दर्ता र प्रयोगनियम ६६: साझेदारी वनमा गर्न नहुने कार्य
परिच्छेद - ८
नियम ६७: Naनियम ६८: प्रस्तावको मुल्याङ्कन गर्नेनियम ६९: कबुलियती वनको अवधि-र कार्ययोजनानियम ७०: कबुलियती वनको वार्षिक रोयल्टीनियम ७१: कबुलियती वनको संरक्षणनियम ७२: बन पैदावारको उत्पादन र उपयोगनियम ७३: गराउन सकिनेनियम ७४: Naनियम ७५: कबुलियती वनको व्यवस्थापननियम ७६: कबुलियती वन समूहको टाँचाको दर्ता र प्रयोगनियम ७७: कबुलियती वनमा गर्न नहुने कार्यनियम ७८: - कबुलियती वन फिर्ता लिन सकिने
परिच्छेद - १२
नियम ८७: Naनियम ८८: राष्ट्रिय वनक्षेत्र प्रयोगको लागि निवेदन दिनेनियम ८९: बिवरण माग गर्नेनियम ९०: नेपाल सरकारले स्वीकृति दिन सक्नेनियम ९१: Naनियम ९२: जग्गा प्राप्ति सहजीकरण समिति सम्बन्धी व्यवस्थानियम ९३: रकम जम्मा गर्नु पर्नेनियम ९४: सम्झौता गर्नेनियम ९५: Naनियम ९६: क्षति न्यूनीकरणका उपाय अपनाउनु पर्नेनियम ९७: (१) राष्ट्रिय वनको कुनै भाग प्रयोग गर्न स्वीकृति पाई विकास आयोजनानियम ९८: बनक्षेत्रमा प्रवेशनियम ९९: Naनियम १००: खनिज कार्यका लागि वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिनेनियम १०१: निजी खानी क्षेत्रको सीमाना निर्धारण;नियम १०२: रुख हटाउने सम्बन्धी व्यवस्थानियम १०३: बनपपैदावारको व्यवस्थापन गर्नु पर्ने
परिच्छेद - १४
नियम १०८: कोषको सञ्चालननियम १०९: Naनियम ११०: समितिको काम कर्तव्य र अधिकारनियम १११: समितिको बैठक र निर्णयनियम ११२: कर्मचारी सम्बन्धी व्यवस्थानियम ११३: समितिको सदस्य-सचिवको काम कर्तव्य र अधिकारनियम ११४: कोषको रकम खर्च गर्ने क्षेत्र (१) कोषको रकम खर्च गर्दा देहाय बमोजिमका वन विकासका कार्यमा खर्च गरिनेछनियम ११५: कार्बन व्यापारबाट प्राप्त रकमको बाँडफाँटनियम ११६: प्रदेश सरकार मार्फत कार्यक्रम कार्यान्वयन गर्न सक्नेनियम ११७: कोषको रकमबाट सञ्चालन गर्न नहुने कार्य
परिच्छेद - १७
नियम १२४: बेवारिसी तथा दहत्तर बहत्तर काठ, दाउराको व्यवस्थापननियम १२५: Naनियम १२६: वन बीउ उचचान सम्बन्धी व्यवस्थानियम १२७: Naनियम १२८: काठ, दाउरामा आधारित उद्योग सूचीकृत हुनु पर्नेनियम १२९: Naनियम १३०: प्रतिबन्ध लगाउन सक्नेनियम १३१: बन पैदावारको बिगो कायम गर्नेनियम १३२: डिभिजन वन कार्यालयसँग समन्वय गर्नु पर्नेनियम १३३: प्रतिलिपि लिन सकिनेनियम १३४: Naनियम १३५: Naनियम १३६: अनुसूचीमा हेरफेर गर्ने अधिकारनियम १३७: खारेजी तथा बचाउ