दफा २०५
अंशियार मानिने

सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि यस परिच्छेदको अन्य दफाको अधीनमा रही पति, पत्नी, बाबु, आमा, छोरा,छोरी अंशियार मानिनेछन्।