दफा ४६२
हदम्याद

यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले लिखत पारित भएको मितिले छ महिनासम्ममा थाहा पाएकोमितिले पैँतीस दिनभित्र नालिस दिन सक्नेछ । तर मोहीको हकमा जग्गाधनीले निखन्न पाउने मिति समाप्त भएको मितिले पैँतीसदिनभित्र नालेस दिन सक्नेछ ।