दफा ६८४
हदम्यादः

यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले सो काम कारबाही भए गरेको मितिले छ महिनाभित्रनालिस गर्न सक्नेछ ।