दफा २५०
हदम्याद

यस परिच्छेदमा अन्यत्र हदम्याद लेखिएकोमा सोही हदम्यादभित्र अन्यमा अपुताली खुला भएको मितिलेतीन वर्षभित्र नालिस गर्नसकिनेछ।