दफा ७१३
अर्ध करार वा अनुचित सम्वृद्धि वापतको दायित्वः

अर्ध करार वा अनुचित सम्वृद्धि वापतको दायित्व निर्धारण गर्नु पर्दा त्यस्तो काम भएको मुलुकको कानून बमोजिमनिर्धारणहुनेछ ।