दफा ४८५
असक्षम तथा अर्धसक्षम व्यक्तिसँग गरेको लेनदेनले मान्यता नपाउने

कसैले असक्षम वा अर्धसक्षम व्यक्तिसँग गरेको लेनदेनले कानूनी मान्यता पाउने छैन ।