दफा १३
असल छिमेकीपन कायम गर्नु पर्ने

प्रत्येक व्यक्तिले आफू रहे बसेको ठाउँको समुदाय वा छिमेकीलाई हानिनोक्सानी नहुने गरी असल छिमेकीपन कायम गर्नुपर्नेछ ।