दफा १०५
आमा, बाबुबाट मातृत्व वा पितृत्व निर्धारण हुने

(१) कुनै व्यक्तिको मातृत्व वा पितृत्व निर्धारण गर्नु पर्दा निजको आमा वा बाबुको आधारमा गरिनेछ ।
(२) उपदफा (१) बमोजिम पितृत्व निर्धारण गर्दा अन्यथा प्रमाणित भएकोमा बाहेक त्यस्तो व्यक्ति जन्मदाका बखत निजकोआमाको पति रहेको व्यक्ति निजको बाबु भएको अनुमान गरिनेछ ।