दफा ६७३
आमा, बाबुले दायित्व व्यहोर्नु पर्नेः

चौध वर्ष उमेर पूरा नभएको नाबालकले गरेको दुष्कृति वापत निजसँग बसेको आमा बाबु, आमा वा बाबु नभए निज उपर मातृक तथापैत्रिक अख्तियारी प्रयोग गर्ने व्यक्तिले दायित्व व्यहोर्नु पर्नेछ ।