दफा ६६२
कब्जामा रहेको सम्पत्ति नासो सरह राख्नु पर्नेः

कानून बमोजिम राख्न पाउने अरूको सम्पत्ति कसैले कुनै किसिमले आफ्नो कब्जामा राखेकोमा त्यस्तो सम्पत्ति निजले नासो सरह राख्नु पर्नेछ ।