दफा ५१४
करारका सामान्य व्यवस्था लागू हुने

यो परिच्छेद र यस भागका परिच्छेद– ३, ४ र ५ का व्यवस्था सामान्यतः यस संहिता वा कानून बमोजिम सम्पन्न हुने अन्य करारका सम्बन्धमा लागू हुनेछन्।