दफा
कानूनको अज्ञानता क्षम्य नहुने

कानूनको अज्ञानता क्षम्य हुने छैन। कानून सबैले जानेको अनुमान गरिनेछ।