दफा १७
कानूनको दृष्टिमा समान हुने

(१) प्रत्येक नागरिक कानूनको दृष्टिमा समान हुने छन्।
(२) कुनै पनि नागरिकलाई कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन ।