दफा ७०८
गन्तव्यस्थलको कानून बमोजिम वस्तुको नियमन हुनेः

ढुवानी हुने क्रममा कुनै वस्तु पारवहनमा रहँदा त्यस्तो वस्तु गन्तव्य स्थलको कानून बमोजिम नियमन हुनेछ ।