दफा २४०
टाढाको हकवालाले अपुताली पाउने

कुनै व्यक्ति नजिकको हकवाला हुँदाहुँदै आफ्नो अंश लिई टाढाको कुनै हकवालासँग बसेको अवस्थामा निजको मृत्यु भई अपुतालीखुला भएमा त्यस्तो व्यक्तिको अपुताली त्यसरी सँगैबस्ने हकवालाले पाउनेछ ।