नियम १३०
प्रतिबन्ध लगाउन सक्ने
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जैविक विविधता वा कुनै प्रजातिको संरक्षण वा वातावरण संरक्षणको प्रयोजनको लागि अनुसूची-६, अनुसूची- ७ (र अनुसूची-८ मा उल्लिखित वन पैदावार मध्ये कुनै वन पैदावारको सङ्कलन, कटान, उपभोग, ओसारपसार, बिक्री वितरण र विदेश निकासीमा प्रतिबन्ध लगाउन सक्नेछ।