दफा १८३
भेटघाट तथा पत्राचारको सुविधा दिनु पर्ने

धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले धर्मपुत्र वा धर्मपुत्रीलाई समय समयमा निजको जन्म दिने बाबु आमालाई भेटघाटतथा पत्राचार गर्ने सुविधा दिनु पर्नेछ ।