दफा ४७६
लिखत नगरी लेनदेन गर्न नहुने

कसैले पनि कानून बमोजिम लिखत नगरी लेनदेन गर्न हुँदैन ।
स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि “लिखत” भन्नाले कुनै लेनदेन कारोबार प्रमाणित गर्ने चेक, बिल, भौचर, रसिद र भरपाई समेतका कागजात सम्झनु पर्छ ।