दफा ४६३
लिखत पारित भएको मानिने

कसैले यस परिच्छेद बमोजिम स्वीकृतिको लागि सम्बन्धित कार्यालयमा दाखिल गरेको कुनै लिखत त्यस्तो कार्यालयबाट स्वीकृत भएमा त्यस्तो लिखत पारित भएको मानिनेछ ।

स्पष्टीकरणः: यस परिच्छेदको प्रयोजनको लागि “सम्बन्धित कार्यालय” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कार्यालय सम्झनु पर्छ र त्यसरी कार्यालय नतोकेसम्म सम्बन्धित मालपोत कार्यालयलाई जनाउँछ ।