दफा ६११
लिजमा दिएको वस्तुको स्वरूप परिवर्तन गर्न नहुने

लिज लिने व्यक्तिले लिज करार बहाल रहने अवधिभर स्वामित्ववालाको स्वीकृति बिना लिजमा दिएको वस्तुको मौलिक स्वरूपमापरिवर्तन गर्न सक्ने छैन ।
तर लिजमा दिएको वस्तुको मर्मत, सम्भार, सुधार वा जिर्णोद्धार गर्न यस दफामा लेखिएकाकुनै कुराले बाधा पु¥याउने छैन ।