दफा १३५
संरक्षक मानिने

असक्षम वा अर्धसक्षम व्यक्तिको संरक्षण, निजको हक वा हितको संरक्षणगर्न यस परिच्छेद बमोजिम नियुक्त वा दायित्व भएको व्यक्ति संरक्षक मानिनेछ ।