दफा ९६
सम्बन्ध विच्छेदको लागि निवेदन दिनु पर्ने

सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ ।