दफा ४८१
साँवाभन्दा बढी ब्याज लिन नपाउने

यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि साहूले ऋणीबाट साँवाभन्दा बढी ब्याज लिन पाउने छैन ।