दफा २४१
स्याहारसम्भार गर्ने हकवालाले अपुताली पाउने

कुनै व्यक्तिलाई नजिकको हकवालाले स्याहार सम्भार नगरी टाढाको हकवालाले स्याहार सम्भार गरेको रहेछ भने निजको अपुतालीत्यसरी स्याहारसम्भार गर्ने हकवालाले पाउनेछ ।