दफा ६४७
हदम्यादः

यस परिच्छेद अन्तर्गतका विषयमा मर्का पर्ने व्यक्तिले दफा ६४४ को हकमा मुद्दा गर्नु परेको कारण उत्पन्न भएको मितिले तीन महिनाभित्र र अन्य कुराको हकमा पैँतीस दिनभित्र नालिस गर्न सक्नेछ ।