दफा १५१
हानि, नोक्सानीको रकम भराई लिन सक्ने

कुनै संरक्षकले आफूलाई लाभ हुने वा नहुने गरी जानीजानी, छलकपट, जालसाजी वा बदनियतले आफ्नो संरक्षकत्वमा रहेको असक्षमवा अर्धसक्षम व्यक्तिको सम्पत्तिमा हानि, नोक्सानी पु¥याएमा त्यसबाट मर्का पर्ने असक्षम वा अर्धसक्षम व्यक्तिलेत्यस्तो संरक्षकबाट आफूलाई हानि, नोक्सानी भएको रकम भराई लिन सक्नेछ ।