Preamble
प्रस्तावना
: संघीय संसदको काम कारबाही सुचारु रुपले सञ्चालन गर्नको लागि संघीय संसदसचिवालयको स्थापना गर्न तथा संघीय संसद सेवाको गठन र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, संघीय संसदले यो ऐन बनाएको छ ।