नियम २०९
स्वत
परिणत हुने : यो नियमावली प्रारम्भ हुँदाका बखत प्रहरी परिचर पदमा कार्यरत श्रेणीविहीन प्रहरी कर्मचारीहरु यो नियमावली प्रारम्भ भए पछि प्रहरी कार्यालय सहयोगी पदमा स्वतः परिणत हुनेछन् ।