Rule 33
पदस्थापना
: यस नियमावली बमोजिम खुल्ला तथा बढुवाद्वारा सिफारिस भएका सशस्त्र प्रहरी कर्मचारीको सुरु पदस्थापना गर्दा निजको शैक्षिक योग्यता, तालीमस्तर, ज्ञानसीप, कार्यदक्षता, शारीरिक क्षमता, वैयक्तिक रुचि र चाहनालाई समेत ध्यान दिई पदस्थापना गरिनेछ ।