Rule 164
परिचयपत्र
: अवकास प्राप्त सशस्त्र प्रहरी कर्मचारीका नाउँमा सशस्त्र प्रहरी महानिरीक्षक वा निजबाट अख्तियारप्राप्त अधिकारीले परिचयपत्र जारी गर्न सक्नेछ ।