Rule 67
राजिनामा
: (१) सशस्त्र प्रहरी कर्मचारीले नियम १५२ को अधीनमा रही राजीनामा स्वीकृत गराई सेवाबाट अवकाश लिन सक्नेछ ।
(२) सशस्त्र प्रहरी कर्मचारीको राजीनामा स्वीकृत गर्ने अधिकार अख्तियारवालालाई हुनेछ ।