दफा
एउटै कसूरमा दोहोरो सजाय नहुनेः

कुनै व्यक्ति बिरुद्ध अदालतमा एकै कसूरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय गरिने छैन ।