दफा १२
कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिने

कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई त्यस्तो कसूर गरेको प्रमाणित नभएसम्म कसूरदार मानिने छैन ।