दफा
कानून बमोजिम बाहेक सजाय नहुने

कानूनले सजाय नहुने कुनै काम गरे बापत कुनै व्यक्ति सजायको भागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसूर गर्दाकोअवस्थामा कानूनमा तोकिएभन्दा बढी सजाय हुने छैन ।