दफा ४२
जन्म कैदको गणना

दफा ४१ मा उल्लिखित अवस्थामा बाहेक जन्म कैदको सजाय गणना गर्दा पच्चीस वर्र्ष कैद सजाय हुने गरी गणना गर्नुपर्नेछ ।