दफा २७१
जफत हुने

यस परिच्छेद बमोजिमको कसूर गर्न प्रयोग भएको टिकट, औजार, उपकरण वा त्यससँग सम्बन्धित सामग्री जफत हुनेछ ।