दफा
तथ्यको भ्रममा परी गरेको काम कसूर नहुने

तथ्यको भ्रममा परी कानून बमोजिम गर्नु पर्ने वा क्षम्य मानिएको विश्वास गरी असल नियतले गरेको कुनै काम कसूरमानिने छैन ।

तर कानूनको अनभिज्ञतामा गरेको काम क्षम्य हुने छैन ।