दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम मुलुकी अपराध संहिता, २०७४ रहेको छ ।
(२) यो संहिता संवत् २०७५ साल भदौ १ गतेदेखिप्रारम्भ हुनेछ ।