दफा ३१
समूहबाट भएको कसूरमा सबै सदस्यलाई सजाय हुने

दुई वा दुईभन्दा बढी व्यक्तिको समूहबाट कुनै कसूर भएकोमा सो समूहका सबै सदस्यलाई त्यस्तो कसूरको सजाय हुनेछ ।