दफा
सामान्य रुपमा लागू हुने सिद्धान्त र व्यवस्थाहरु

यस संहिताको भाग १ को परिच्छेद–२, ३, ४ र५ बमोजिमका सिद्धान्त र व्यवस्थाहरु यस संहिता रअन्य ऐन अन्तर्गतका कसूरका सम्बन्धमा सामान्यतः लागू हुने छन् ।