दफा ७४
हदम्याद

यस परिच्छेद अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।