दफा २९२
हदम्याद

दफा २९० अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएकोकुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।