दफा १०३
हदम्याद

(१) दफा १०१ वा १०२ अन्तर्गतका कसूरमा जहिलेसुकै पनि उजुर लाग्नेछ ।
(२) दफा १०० अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले र यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा कसूर भएको कुराथाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।