दफा १५९
हदम्याद

दफा १५८ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहा पाएको मितिले छ महिना र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमात्यस्तो कसूर भएकोे मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।