Rule 37
Na
जग्गाधनी प्रमाणपुर्जा भएका सरकारी कार्यालय, समिति, संस्थान तथा अन्य कार्यालयको कार्यालय परिसरभित्र रहेका रुख सम्बन्धित कार्यालय वा निकायको अनुरोध र नियम ३६ को उपनियम (१) बमोजिमको समितिको सिफारिसको आधारमा डिभिजनल वन अधिकृतले हटाउन स्वीकृति दिन सक्नेछ।