Rule 109
Na
(१) कोषको रकम प्रयोग गरी सञ्चालन: गरिने कार्यक्रमको छनौट गर्न तथा त्यस्तो कार्यक्रम कार्यान्वयनको लागि सहजीकरण गर्न देहाय बमोजिमको एक कार्यक्रम छनौट तथा कार्यान्वयन समिति रहनेछः-

(क) सचिव, मन्त्रालय -अध्यक्ष

(ख) सहसचिव, अर्थ मन्त्रालय -सदस्य

(ग) सचिव, सम्बन्धित प्रदेशको वन

तथा वातावरण विषय हेर्ने मन्त्रालय ससद्वद्य (घ) महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग “सिङझ्य (ङ) उपभोक्ता समूह मध्येबाट समितिले मनोनयन गरेका एकजना महिला सहित दुई जना -सदस्य (च) महानिर्देशक -सदस्य-सचिव (२) उपनियम (१) को खण्ड .(ग). बमोजिमको सदस्यलाई सम्बन्धित प्रदेशसँग सम्बन्धित विषयमा छलफल वा निर्णय गरिने बैठकमा बोलाउनु पर्नेछ । (३) उपनियम (१) को खण्ड (ङ) बमोजिमका सदस्यको पदावधि तीन वर्षको हुनेछ। (४) देहायको अवस्थामा मनोनित सदस्यको पद रिक्त भएको मानिनेछ:-

(क) निजले पदबाट राजिनामा दिई समितिले स्वीकृत गरेमा,

(ख) निजको पदावधि समाप्त भएमा,

(ग) / निज कुनै फौजदारी अभियोगमा अदालतबाट कसुरदार॒ ठहरिएमा,

(घ). निज बिना सूचना लगातार तीन पटकसम्म समितिको बैठकमा अनुपस्थित भएमा,

(ङ) निजको मृत्यु भएमा।

(५) समितिको सचिवालय विभागमा रहनेछ।